ताम्कुबाट खेन्पालुङ्ग जाँदा देउराली डाँडा पुगनु भन्दा अगाडि रमिते डाँडाबाट ताम्कु तिरको दृश्य।

ताम्कुबाट खेन्पालुङ्ग जाँदा हिउँदोमा खिचिएको देउराली डाँडाको रमाइलो दृश्य।

देउराली डाँडाबाट देखिएको छम्लङ्ग हिमालको भव्य दृश्य।

गौथला गाउँमा रहेको मनी।

देकी क्षोलिङ्ग गुम्बा सहित गौथला गाउँ।

गौथलाको बङ्गमि डाँडामा रहेको मनी।

मेरेङ्गमा डाँडाबाट देखिएको दोबताक गाउँको सुन्दर दृश्य।

खेन्पालुङ्ग गुफाको प्रवेशद्वारको मुख्य भाग।

खेन्पालुङ्ग गुफाको प्रवेशद्वारमा रहेको धारा।

खेन्पालुङ्ग गुफाबाट बाहिर निस्किने ढोका।

सैसिमा जाने बाटोमा रहेको रिन्पोछेको पाईला।

सैसिमा गाउँको सुन्दर दृश्य।

सैसिमा गाउँको पुरानो देक्षेन क्षोलिङ्ग गुम्बा।

सैसिमा गाउँको नव निर्मित देक्षेन क्षोलिङ्ग गुम्बा।

"ने खेन्पालुङ्ग" दर्शनका लागि तिर्थयत्रीहरु काठमाडौंबाट प्रस्थान गर्दै। फोटो: २०२१

"ने खेन्पालुङ्ग" दर्शनका लागि तिर्थयत्रीहरु तुम्लिङ्गटारमा। फोटो: २०२१

"ने खेन्पालुङ्ग" दर्शनका लागि तिर्थयत्रीहरु बाटोमा। फोटो: २०२१

"ने खेन्पालुङ्ग" दर्शनका लागि तिर्थयत्रीहरु गौथलामा। फोटो: २०२१

"ने खेन्पालुङ्ग" दर्शनका लागि तिर्थयत्रीहरु गौथलको बाङ्गमि डाँडाम। फोटो: २०२१

"ने खेन्पालुङ्ग" दर्शन पछि तिर्थयत्रीहरु पुजा गर्दै। फोटो: २०२१

"ने खेन्पालुङ्ग" दर्शन पछि तिर्थयत्रीहरु पुजा गर्दै। फोटो: २०२१

"ने खेन्पालुङ्ग" दर्शन पछि तिर्थयत्रीहरु पुजा गर्दै। फोटो: २०२१

नमो बुद्ध भ्रमण कार्यक्रम। फोटो: २०२२

नमो बुद्ध भ्रमण कार्यक्रम। फोटो: २०२२

नमो बुद्ध भ्रमण कार्यक्रम। फोटो: २०२२